नखरा
[ना.]
१.
चढ्दो
बैँस
मा
विशेष
गरी
स्त्रीहरूमा
हुने
चुलबुलेपन।
२.
बहाना
;
निहुँ
।
३.
हाउभाउ
;
ढाँचा
;
स्वाङ
।