मोहित

[वि.]

१. आस देखाइएको; लोभ्याइएको; लुब्ध

२. कसैको रूप, गुण, विशेषता आदि देखेर आकर्षित भएको; प्रेममा फसेको।

३. जडता, मोह वा अज्ञानमा भुलेको; मुग्ध