हातलागी
[ना.]
१. कुनै वस्तु आफ्नो अधिकारमा आउने काम; आम्दानी; प्राप्ति।
२. गणितको क्रियामा दश थानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन, भागाहार आदिमा आएको लब्धिको एकाइ; सङ्ख्या लेखेर बचेको दहाइ आदि सङ्ख्या।