दहाइ
[ना.]
गन्ती गर्दा दायाँपट्टिबाट दोस्रो स्थानमा रहेको सङ्ख्याको मान; स्थानमानका दृष्टिले दोस्रो स्थानमा रहने अङ्क; दशको मान।