गृह · शब्दकोश

थानी

[ना.]

१. गाउँको मुली; गाउँका भलादमी (थरी, थानी र रैथाने स्थानीयै छौँ सबै जन- नरहरिनाथ)।

२. थानको पुजारी।

३. बाहुनको एक थर।

४. मुख्य स्थानीय देवता।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्