गृह · शब्दकोश

हस्तान्तरण

[ना.]

१. आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम।

२. कुनै वस्तु अरूका हातमा दिने काम; हातसारी।

३. विक्री।

४. सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य; दाखिल खारिज।

⟵ फेरि सूचीमा जानुहोस्