गृह · शब्दकोश

विक्री

[ना.]

१. एक वस्तु दिएर त्यसको बदलामा अर्को वस्तु लिने काम; विनिमय।

२. मोल लिएर कुनै वस्तु क्रेताको भोगचलनका लागि दिने काम; बेच्ने काम; विक्रय; बिक्री।

⟵ फेरि सूचीमा जानुहोस्