हातसारी

[ना.]

हातहातै सारेर पूरा गरिने काम; धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने गरी पालैसित काम गराइ