गृह · शब्दकोश

हव्य

[वि.]

१. हवन गरिने वस्तु; होमका लागि छुट्याइएको घिउ, चरु, तिल, जौ आदि; हवि।

२. अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ, चरु आदि)।

⟵ फेरि सूचीमा जानुहोस्