गृह · शब्दकोश
१. अग्निमा हवन गर्ने काम; हवन; बलि।
२. अग्निमा हवन गर्ने सामग्री; होम गर्न तयार गरिएको चरु, पायस, घिउ आदि; हवि।
⟵ फेरि सूचीमा जानुहोस्