पेडा

[ना.]

भुटेको खुवामा चिनी मिलाई बनाइने थेप्चोबाटुलो आकारको प्रसिद्ध मिठाई