गृह · शब्दकोश

हलुवा

[ना.]

गहुँको पिठो वा सुजी घिउमा भुटी सखर, चिनी आदि मिलाएर दुधमा वा घिउ र चास्नीमा पकाइएको नरम खाद्यपदार्थ; मनभोग।

⟵ फेरि सूचीमा जानुहोस्