हरि

[ना.]

१. ईश्वर; भगवान्

२. चन्द्रमा

३. दयाको भाव; दैवी गुण

४. बाँदर

५. विष्णु

६. सूर्य

[पूस.]

विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द