गृह · शब्दकोश

दैवी

[वि.]

१. एक प्रकारको दैविक छन्द।

२. ज्योतिषी।

३. देवविवाह गरिएकी स्त्री।

४. अचानक भएको वा घट्न आएको; आकस्मिक।

५. देवताद्वारा भएको।

६. देवदेवतासँग सम्बन्धित; देवताको।

७. भाग्य वा संयोगद्वारा भएको।

८. सात्त्विक।

⟵ फेरि सूचीमा जानुहोस्