गृह · शब्दकोश

पालना

[ना.]

१. आज्ञा, आदेश आदिको पालन वा अनुसरण; अह्राएको मान्ने काम।

२. पालन गर्ने काम; पाल्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्