गृह · शब्दकोश
१. कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान।
२. सिद्धिप्राप्ति वा इच्छित फलप्राप्तिका लागि मन्त्रको विधिपूर्वक जप, पाठ आदि गर्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्