सत्सङ्ग

[ना.]

१. ज्ञानी तथा गुणीहरूसँग सहवास; सज्जनहरूको सङ्गत

२. धर्म वा अध्यात्मज्ञानसम्बन्धी चर्चा, व्याख्या आदि हुने समाज