गृह · शब्दकोश

परिचर्या

[ना.]

१. आफूभन्दा कमजोर वा बिमारी आदिको सेवाटहल गर्ने काम।

२. जीवननिर्वाहका निम्ति ठुलाबडाको सेवाशुश्रूषा गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्