गृह · शब्दकोश

अधिकृत

[वि.]

१. कार्यालय आदिमा अनुबन्ध गर्ने अधिकारी।

२. कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति।

३. राजपत्राङ्कित वा सो सरहको कर्मचारी।

४. कसैका अधिकारमा वा कब्जामा रहेको।

५. कुनै काम गर्नका निम्ति अधिकार पाएको; तैनाथ गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्