गृह · शब्दकोश
१. आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली।
२. बनाउन र बिगार्न सक्ने क्षमता; सबै किसिमको अधिकार; एकलौटी हक।
३. परिवारमा सब कामकुराको निर्णय गर्ने अधिकार भएको; मुली।
⟵ फेरि सूचीमा जानुहोस्