गृह · शब्दकोश
सुपे; सुपो; तीनतिर बारा भएको एकातिर समथर भएको चारकुने, चौडाइ कम लम्बाइ बढी भएको चामल, गहुँ आदि केलाउन प्रयोग गरिने साधन; नाङ्लाको काम गर्ने तर आकृति फरक भएको वस्तु।
बाँसको चोयाबाट बनेको चेप्टो गोलाकार निफन्ने भाँडो; एक प्रकारको नाङ्लो; निफन्ने साधन।
⟵ फेरि सूचीमा जानुहोस्