गृह · शब्दकोश
१. औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो।
२. खजुरोजस्तो कानमा पसेर सताउने सानो किरो; कनसुत्लो।
३. डोरीझैँ एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लुँडो।
४. बाँसको खबटो।
५. मकैको धान चमर वा भरखर निस्केको सानो घोगो।
⟵ फेरि सूचीमा जानुहोस्