घोगो

[ना.]

१. खोयामा हार परेर गेडा लागेको मकैको लाम्चो सिङ्गो फल।

२. त्यस्तो फल वा फूल