गृह · शब्दकोश
१. गुप्तचर।
२. धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किरो; कनखजुरो।
३. लुकीछिपी अर्काको गोप्य कुरा सुन्ने व्यक्ति; कनसुत्ले मानिस।
⟵ फेरि सूचीमा जानुहोस्