गृह · शब्दकोश

सिउरी

[ना.]

१. कपालमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो; सिउर।

२. भात, ढिँडो आदि पकाइएका भाँडाका बिट वा घेरामा लागेर सुकेको माड; माम्री।

⟵ फेरि सूचीमा जानुहोस्