गृह · शब्दकोश
१. जुरो हुने; पुच्छरको मन्तिर रातो वा पहेँलो र आङको रङ कालो हुने भँगेरोभन्दा केही ठुलो आकारको चरो।
२. लोकगीत आदिमा प्रेमीद्वारा प्रेमिकालाई सम्बोधन गरिने शब्द।
३. राम्रो स्वर भएकी; कोकिलकण्ठी।
⟵ फेरि सूचीमा जानुहोस्