गृह · शब्दकोश
वीर, रौद्र, अद्भुत र शान्त रसमा व्यवहार गरिने, दान, दया, शौर्य आदि वीरोचित कार्यको वर्णन गरिने, नाटकका मुख्य चार वृत्तिमध्ये एक वृत्ति।
⟵ फेरि सूचीमा जानुहोस्