गृह · शब्दकोश

साँघु

[ना.]

सानातिना नदीनाला तर्न दुवै किनारामा वा पानीमाथि ढुङ्गा आदि थुपारी त्यसमाथि अड्याइएको काठको हिउँदे पुल; फड्के पुल; साँगु।

⟵ फेरि सूचीमा जानुहोस्