गृह · शब्दकोश
धानको खेतमा उम्रने र धानको जस्तै बोट हुने, मसिना राता दाना फल्ने जङ्गली धान वा त्यसको चामल; नाभोधान।
जुत्ताको माथिल्लोपट्टि रहने भाग वा घर।
व्यावसायिक मूलधन; साँवा।
पूजा गर्ने सामग्री; पूजाको सामान।
⟵ फेरि सूचीमा जानुहोस्