गृह · शब्दकोश

निराकरण

[ना.]

१. प्रतिवाद; खण्डन।

२. भएदेखिएका गल्ती वा कमीलाई पुनर्विचार गरी सच्याउने प्रक्रिया।

३. समाधान; हटाउने उपाय।

४. हटाउने काम; निकाल्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्