निवारण
[ना.]
१.
कुनै
काम
गर्नबाट रोक्ने
काम
; पन्छाउने
काम
;
अपसारण
।
२.
रोक
;
रोकावट
;
छेको
।