गृह · शब्दकोश

सन्देह

[ना.]

१. अन्योलको वातावरण; भ्रान्ति; भ्रम।

२. उपमेयमा उपमानको चमत्कारले संशय हुँदा पर्ने एक अर्थालङ्कार।

३. कुनै विषय वा कुराको हो कि होइनको अवस्था; दोधार; संशय; शङ्का।

⟵ फेरि सूचीमा जानुहोस्