समाजवाद
[ना.]
समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्ने, उत्पादन र उपभोक्ताका साधनहरूमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त।