गृह · शब्दकोश
१. पक्षपात नगर्ने ढाँचा; निष्पक्षता।
२. सम हुँदाको पन वा अवस्था; समानता; एकनासपन; बराबरी।
३. समान स्तरका शब्दविन्यासद्वारा आदिदेखि अन्त्यसम्म एक ढाँचाको हुँदा हुने साहित्यिक गुणहरूमध्ये एक गुण।
⟵ फेरि सूचीमा जानुहोस्