समर्थक

[वि.]

१. उमेदवार हुँदा, कुनै नियम प्रस्तुत गर्दा आदि कार्यमा प्रस्तावकका कुरामा विधिवत् समर्थन जनाउने व्यक्ति

२. अरू कसैले भनेका कुरामा सही थाप्ने।

३. कुनै काम, प्रस्ताव, राय आदिको समर्थन, पुष्टि वा अनुमोदन गर्ने।