गृह · शब्दकोश

अनुमोदन

[ना.]

१. कसैले प्रस्ताव गरेको कुरालाई समर्थन गर्ने काम।

२. निवेदकको निवेदनअनुसार उसलाई काम गर्न प्रदान गरिएको सहमति वा स्वीकृति।

३. भएको कुनै कामकुरालाई पछिबाट समर्थन गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्