गृह · शब्दकोश

सदाबर्त

[ना.]

१. साधु, गरिब आदिलाई दिइने अन्न, वस्त्र, सिधा आदिको दान।

२. साधु, गरिब, अतिथि आदिलाई सधैँ भोजन वितरण हुने ठाउँ; सत्र।

⟵ फेरि सूचीमा जानुहोस्