गृह · शब्दकोश

धम्की

[ना.]

स्वाँ स्वाँ हुने रोग; दम।

[ना.]

१. डाँट; फट्कार; दप्की।

२. सजाय दिने डर देखाउने काम; हप्की।

⟵ फेरि सूचीमा जानुहोस्