गृह · शब्दकोश

श्रवण

[ना.]

१. कथा, पुराण, प्रवचन आदि सुन्ने काम; शब्दग्रहण।

२. सत्ताइस नक्षत्रमध्ये बाइसौँ नक्षत्र।

३. सुन्ने इन्द्रिय; कर्ण; कान।

⟵ फेरि सूचीमा जानुहोस्