शिखी

[वि.]

१. अग्नि; बत्ती

२. द्विज जाति

३. मुजुर, डाँफे आदि सिउर हुने पक्षी

४. वाण

५. चुच्चो परेको; तिखाउरे।

६. शिखा भएको; शिखाधर