गृह · शब्दकोश
१. दाँत।
२. दुई पटक जन्मेको प्राणी।
३. फुलबाट जन्मेको प्राणी; अण्डज (पक्षी, सर्प आदि)।
४. ब्राह्मण।
५. यज्ञोपवीत संस्कार (व्रतबन्ध) गरिने हिन्दुहरूको एक वर्ग (ब्राह्मण, क्षत्रिय, वैश्य)।
⟵ फेरि सूचीमा जानुहोस्