शिखाधर
[वि.]
१.
आगा
को
ज्वालो
भएको
राँको
लिने;
मसाल
लिएको।
२.
शिखा
धारण
गर्ने;
टुप्पी
मा
गाँठो
पार्ने।