शाही

[वि.]

१. ठकुरीहरूको एक वर्गको पदवी; नेपालका पहाडी मूलका ठकुरीको एक थर; राउटे जातिको एक थर; नेवार जातिको एक थर।

२. बाजको पोथी

३. शाह वा राजाको वंशसँग सम्बन्धित