गृह · शब्दकोश
१. गुलाफ, सिमल, नीलकाँडा आदिमा हुने घोचुवा सुइरे अङ्ग; काँडो।
२. फलाम आदिबाट निर्मित काँटी; किला।
३. यात्रा आदिमा पर्ने विघ्न; व्यवधान।
४. लोभी; किरन्टोकी।
⟵ फेरि सूचीमा जानुहोस्