गृह · शब्दकोश
१. तलमाथिका पातका धारले च्यापेर कपडा, कागत, कपाल आदि काट्ने फलामे साधन; कतर्नो; कर्तरी।
२. दुई काठ, फग्लेँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न हुने चेपुवा।
३. साइकल आदिको एक साधन।
⟵ फेरि सूचीमा जानुहोस्