गृह · शब्दकोश

कसरत

[ना.]

१. मिहिनेत; परिश्रम; खप्याइँ।

२. शरीर निरोगी र हृष्टपुष्ट पार्नलाई गरिने दण्ड बैठक आदि अभ्यास; व्यायाम।

⟵ फेरि सूचीमा जानुहोस्