व्यवस्थापिका
[ना.]
१. कुनै सङ्घ, संस्था वा सरकारको नीति, नियम बनाउने वा सामान्य कार्यनीति निर्धारित गर्ने सभा वा सदन।
२. सरकारका तीन प्रमुख अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये एक; विधायिका; संसद्।