यथास्थान

[क्रिवि.]

जुन ठाउँमा ठिक पर्छ त्यसै ठाउँमा; उचित स्थानमा।