विदर्भ

[ना.]

भारतको महाराष्ट्र राज्यमा पर्ने एक प्राचीन राज्य (अहिलेको बरार क्षेत्र)।