हास्यरस

[ना.]

साहित्यमा विकृत आकार, वेशभूषा, चेष्टा आदिबाट पैदा हुने, ‘हास’ स्थायी भाव भएको एक रस।